गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट, एक चीन नीतिप्रति नेपालको दृढ समर्थन
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा मन्त्री अर्यालले नेपालले ‘एक चीन नीति’प्रति आफ्नो दृढ र अविचलित...