महामन्त्रीद्वयको बहिष्कारकाबीच राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
काठमाडौँ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको सांगठनिक र विविध विषयमा...