रास्वपाबाट समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीको लागि पुस १२ र १३ गते प्रारम्भिक मतदान हुने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान पुस १२ र १३ गते हुने भएको छ । रास्वपाले समानुपातिकतर्फका उम्मेदवारको छनोट १४ पुसमा गर्ने कार्यतालिका बनाएको...