मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग राख्दै काँग्रेस युवा नेताहरूद्वारा नेतृत्वको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसको नियमित महाधिवेशन गर्नका पार्टी मूल नेतृत्वको ध्यानाकर्षण गरिएको छ । काँग्रेसका युवा नेताहरूको एक समूहले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्...