२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि-बालेन भेटवार्तापछि असीम शाह भन्छन् -‘कथाको सुखद सुरुवात भएको छ’ 

अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको निकट नेताले बताएका छन् । उनीहरू दुईबीच सोमबार राति कमलादीस्थित रास्वपाका केन्द्रीय सदस्य असीम शाहको घरमा भेटवार्ता भएको हो ।

वार्तापछि मंगलवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका छन् । ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’ उनले लेखेका छन् ।

दुवै नेता राति ८ बजे त्यहाँ पुगेका थिए भने उनीहरू निस्कँदा रातिको १ बजेको थियो । उनीहरूबीच भएको कुराकानीको औपचारिक जानकारी सार्वजनिक भएको छैन । यद्यपि, असीम शाहले एउटा सुखद सुरुवात भएको बताएको हो ।