नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौँ। नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ । नेताहरू बोल्ने क्रम नसकिएपछि आज पनि बैठक जारी हुने भएको हो । बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय...