‘नेपाल-भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ’ : अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघको ३१औँ स्थापना दिवसका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल...