एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बोलाउन माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अधिकांश नेताहरूले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । निर्वाचन अगाडि समान विचारधारा भएका दलहरूबीच तथा वाम-समाजवादी पार्टीहरूको सहकार्य र एकताबारे...