फेरि सर्यो काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। आइतबारका लागि बोलाइएको बैठक काँग्रेस शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सोमबारका लागि सरेको हो। महाधिवेशनको विषय टुंगो नलाग्दा बैठक पटक-पटक सर्दै...