विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ । आज यहाँ पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका...