ओलीको जिकिर : ‘एमालेको महाधिवेशनले उन्नत स्तरको एकता प्रदर्शन गर्छ’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नत स्तरको एकता प्रदर्शन गर्ने बताएका छन् । एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी...