२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूहरूले प्यानल बनाएर उम्मेदवारी नदिने बताएका छन् ।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन आयोगले आफूहरूलाई प्यानल बनाउन चुनाव नलड्न भनेको उनको भनाइ छ ।

उनले भने, ‘सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दिनुहुन्छ, प्यानल बन्दैन।’

उनले पार्टी सचिवालयको निर्णय विपरीत विधान संशोधन हुनु दुभाग्यपूर्ण रहेको टिप्पणी गरे । विधान संशोधन औचित्यपूर्ण नभए पनि हलले स्वीकारेपछि आफूहरू निर्वाचन प्रक्रियामा जान तयार भएको भट्टराईको भनाइ छ ।

उनले थपे, ‘पार्टीको पुरानै नेतृत्वले अहिलेको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्न उठेको छ । पार्टी पुनर्गठन गरेर नेतृत्व हस्तान्तरण गरेर नयाँ टिमका साथ अगाडि बढाउनुपर्छ ।’