महेश बस्नेतले जिकिर : ‘ओलीले बजेट हालेर बनाएको त्रिवि मैदानको कुलमानले उद्घाटन गरे’
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीले बजेट हालेर बनाएको त्रिवि मैदान ऊर्जा मन्त्री कुलमान घिसिङले उद्घाटन गरेको भन्दै कटाक्ष गरेका छन्। आरआर स्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...