मधेसमा नयाँ सरकार गठन गर्न जुटेन सहमति, बैठक निष्कर्षविहीन
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको बैठक बिना निष्कर्ष टुंगीएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी...