लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न प्रधानमन्त्री कार्कीको अपिल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गरेकी छन् । उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत बाराको सिमरामा देखिएको तनाव अत्यन्तै दुःखद...