जतिसक्दो छिटो दलित अधिकार विधेयक मस्यौदा तर्जुमा गर्ने कानुन मन्त्री सिन्हाको प्रतिबद्धता
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले दलित समुदायको अधिकार तथा व्यवस्था गर्ने विधेयकको मस्यौदालाई जतिसक्दो छिटो तर्जुमा गर्ने बताएका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला...