प्रधानमन्त्री कार्कीलाई दलाई लामाले पठाए शुभकामना सन्देश
काठमाडौँ । तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन् । उनले एक सन्देश पठाउँदै कार्कीलाई बधाइ दिएको तिब्बती समाचार एजेन्सीले जनाएको...