प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति माओवादी केन्द्रको गम्भीर असहमति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ । पार्टी केन्द्रीय कार्यालयले शुक्रबार...