अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।...