१४ कार्तिक २०८२, शुक्रबार
कुलमान घिसिङको दाबी : ‘संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ’
काठमाडौँ। शहरी विकास मन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगको सिफारिस कार्यान्वयनबारे कार्यक्रममा...