गोकुल बास्कोटाको टिप्पणी : ‘सरकारले नेपालाई नर्थ कोरिया पो बनाउने भएछ’
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन्। उनले फेशबुकमा लेखेका...