महावीर पुनले भने : ‘त्रिभुवन विश्वविद्यालयमा भुईँचालो ल्याउनुपर्ने छ’
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुईँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् । बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् । त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति...