‘प्रचण्ड’को दाबी : ‘विद्यालाई सदस्यता नदिने एमाले मदन भण्डारीको हुन सक्दैन’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीमा भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान समायोजनका...