लिपुलेक समस्या कूटनैतिक माध्यमबाट समाधान गर्न माग
काठमाडौँ। नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिपुलेक समस्या कूटनैतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् । भारत र चीनबीच नेपालको लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने निर्णय भएपछि नेपालमा...