धनुषामा राष्ट्रिय परिचयपत्र सेवा पुन: सुचारु
जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जेन जेड आन्दोलनका क्रममा ध्वस्त भएको भवन संरचना मर्मतसम्भार गरेपछि राष्ट्रिय परिचयपत्र सेवा पुन: सुचारु गरेको छ। कार्यालयले आवश्यक मेशिनरी तथा उपकरणहरू व्यवस्थापन गरी...