कुलिङ पिरियड संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग
काठमाडौँ। विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । सभामा प्रतिवेदन पेस भएसँगै...