सञ्चार मन्त्री गुरुङको निर्देशन : ‘सिडिओले अनलाइन दर्ता गर्ने व्यवस्था सबैले मान्नुपर्छ’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले...