२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा आगलागी भएका साधन हटाएर भवन मर्मत तत्काल सुरु गर्न मुख्यसचिव अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । हालैको जेन जेड आन्दोलनबाट आगलागी र तोडफोडका कारण ध्वस्त भएका सिंहदरवारभित्रका मन्त्रालय, निकाय र तिनका भौतिक संरचना, सवारी साधन तथा उपकरणहरूको क्षति मूल्याङ्कन र व्यवस्थापनका लागि उच्चस्तरीय बैठक बसेको छ।

मुख्यसचिव एकनारायण अर्यालको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सम्पन्न बैठकमा शहरी विकास, भौतिक पूर्वाधार र अर्थ मन्त्रालयका सचिवसहितका उच्च पदस्थ कर्मचारी सहभागी भएका थिए। बैठकले सिंहदरवार भित्र-बाहिर रहेका कार्यालयहरूको रंगरोगन, सरसफाइ, क्षति मूल्याङ्कन र तत्काल मर्मत कार्य सुरु गर्ने निर्णय गरेको हो।

बैठकले प्रदर्शनका क्रममा आगलागी भएका सवारी साधन र अन्य उपकरणहरू यथाशीघ्र हटाउने, सरकारी भवनहरूको मर्मत कार्य शीघ्र अघि बढाउने र सोहीअनुसार तुरुन्त काम थाल्न मुख्यसचिव अर्यालले निर्देशन दिएका छन्।

यसअघि भदौ ३१ गते बसेको सचिव स्तरीय बैठकले सेवा प्रवाहलाई सहज बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा भौतिक पूर्वाधार, शहरी विकास र अर्थ मन्त्रालयका सचिव (राजस्व) सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको थियो।