डा. प्रकाश शरण महतले भने : ‘दलहरू एकीकृत भएर लोकतन्त्र बचाउन अघि सर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीहरू एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्नुपर्ने बताएका छन् । लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू...