‘बाहिर गइरहेको इम्प्रेसनलाई चिर्नु पर्यो’-‘प्रचण्ड’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता र नेताहरुबीचको एकतालाई सुदृढ बनाएर लैजानु पर्ने बताएका छन् । आज (बुधबार) पेरिसडाँडामा बसेको पदाधिकारी...