विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने माग
काठमाडौँ। नेपालको विद्युत उत्पादनमा निजी क्षेत्रलाई प्राथमिकता र सुविधा दिनुपर्ने सरोकारवाला निकायका प्रतिनिधिले माग गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) काठमाडौँमा गरेको ‘विद्युत विधेयक २०८० का बारेमा संसदीय...