‘म शीतल निवासमा सेलिब्रेट गर्न गएको होइन, नेताहरू शिर उचालेर नहिँडुन् भनेर गएको हुँ’-सुदन गुरुङ
काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू हिजो राष्ट्रपति भवन शीतल निवासमा कुनै सेलिब्रेट गर्न नगएको प्रष्टीकरण दिएका छन् । देश गम्भीर संकटमा परेको बेला संविधानको रक्षा गर्न र...