अध्यक्ष श्रेष्ठले भन्यो-‘लेखा र अर्थ समितिको निर्देशनले आइपिओ जारीमा थप अन्यौलता सिर्जना भयो’
काठमाडौँ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लेखा र अर्थ समितिको निर्देशनले आइपिओ जारीमा थप अन्यौलता सिर्जना भएको बताएका छन् । अर्थ समितिमा बिहीबार छलफलमा बोल्दै उनले दुई संसदीय समितिका...