काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २० भदौमा बस्ने
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी २० भदौमा बस्ने गरी तय गरेको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय...