विभेदविरुद्ध सरकारी संयन्त्र परिचालन, स्थानीय तहमा अभियान सञ्चालन गर्न निर्देशन
काठमाडौँ । सामाजिक न्याय र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अघि सारेको पहल कार्यान्वयनका लागि संघदेखि स्थानीय तहसम्मका सरकारी संयन्त्र...