प्रधानमन्त्री आलीको दाबी : ‘नेपाललाई मेस्सी-रोनाल्डो जन्माउने देश बनाउँछौँ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा पेले, मेस्सी र रोनाल्डोजस्ता विश्व स्तरीय खेलाडी उत्पादन गर्ने देशको रूपमा विकास गर्ने महत्त्वाकांकी लक्ष्य रहेको बताएका छन्। उनले फुटबलको जगलाई बलियो...