‘बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ’ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन् । बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल...