६ महिना पहिले अख्तियारले मुख्य सचिवसहित उच्च प्रशासकहरूलाई दिएको ३१ बुँदे सुझाव सार्वजनिक
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनाअघि नेपाल सरकारका मुख्यसचिव, सचिव, प्रदेश सरकारका प्रमुख सचिव र विभागीय प्रमुखहरूलाई दिएको ३१ बुँदे सुझाव सार्वजनिक गरेको छ । २०८१ कात्तिक २८...