सडक स्तरोन्नति माग गर्दै निस्दी गाउँपालिका कार्यालय अगाडि युवाहरूको धर्ना
पाल्पा । निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा,...