चिकित्सक संघको आन्दोलनप्रति गृहसचिवको चासो, स्वास्थ्य सचिवलाई उपयुक्त विधिमार्फत शीघ्र समाधान गर्न अनुरोध
काठमाडौँ । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाविरुद्ध देशभर चरणबद्ध आन्दोलन चर्काइरहेको सन्दर्भमा गृह मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। गृहसचिव गोकर्णमणि दुवाडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास...