आज राष्ट्रिय सभामा दलित समुदायको अधिकारबारे छलफल हुँदै
काठमाडौँ। आइतबार राष्ट्रिय सभामा दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै छ । दिउँसो सवा १२ बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको...