आफ्नाविरुद्धमा प्रमाण भए पेस गर्न अमरेशलाई कानुनमन्त्री चौरसियाको चुनौती
काठमाडौँ । कानुनमन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको बताए...