पूर्वमन्त्री शर्माले भनिन्-‘माओवादी संसदमा प्रतिपक्ष भए पनि देशका लागि सत्तापक्षको भइरहेको छ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले संसदमा प्रतिपक्ष भए पनि देश र जनताको हितका लागि सत्तापक्ष जस्तो भइरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको...