शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे माधव नेपाल र झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेताहरू जारी शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन् । सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे...