नेपालकै होची महिला मालतीलाई नागरिकता
काठमाडौँ । मोरङ सुन्दरहरैँचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । मालती एक समयमा नेपालकै होची महिलाको...