संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेस गछौँ : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन...