ठेक्का सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारवाही अघि बढायो टेम्केमैयुङले
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारवाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाएको...