नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेसको योजना
काठमाडौँ । नेपाली काँग्रेस नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । मुलुकमा वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ ।...