टी-२० विश्वकपमा अष्ट्रेलियाले श्रीलंकालाई दियो १८२ रनको लक्ष्य
काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत श्रीलंका र अष्ट्रेलियाबीचको खेल जारी छ । अष्ट्रेलियाले घरेलु टोली श्रीलंकालाई १८२ रनको लक्ष्य दिएको छ । पल्लेकेले मैदानमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २०...