डोल्पामा वर्षा र हिमपातका कारण सञ्चार सेवा अवरुद्ध
काठमाडौँ । हिमाली भेगमा जारी प्रतिकूल मौसमका कारण डोल्पा जिल्लाका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ। दूरसञ्चार कार्यालय डोल्पाका अनुसार मंगलबार रातिदेखि लगातार परेको वर्षा र हिमपातले नेपाल टेलिकमका...